सिरिजङ्गामा बसाँइ सराई दर्ताका लागि जग्गा अनिवार्य
खगेन्द्र अधिकारी ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्रमा बसाँइ सरी आउनेहरुका लागि जग्गा खरिद गर्नुपर्ने सहितका मापदण्ड बनाएको छ । पालिकाले बसाँइ सरी आउने मापदण्डमा केहि कुरा नखोलेपनि पालिका क्षेत्रमा सञ्चालित जलविद्युत परियोजनामा शेयर लगाउनका लागि अस्थायी बसाँइ…



























