अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु,बाइडेन अगाडि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १९ । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ । ताजा नतिजा अनुसार डेमोक्रेट उम्मेदवार जो वाइडेन डोनाल्ड ट्रम्प भन्दा ३३ इलेक्टोरल कलेजले अघि छन् । वाइडेनको पक्षका १३१ र ट्रम्पको पक्षमा ९८ इलेक्टोरल कलेजका प्रतिनिधि आउने पक्का भएको छ । तर परिणामका लागि अन्तिम समय सम्म पर्खनु पर्ने हुन्छ । निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts