|

संक्रमितको संख्या ५० हजार नाघ्यो,१२४६ जनामा कोरोना संक्रमण पुष्टि,

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २५ । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts