माधव र झलनाथ सहित ११ नेता लाइ एमालेले सोध्यो स्पष्टीकरण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,जेठ ८ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ प्रधानमन्त्री पदबाट हटाउन बिपक्षी दलसंग मिलेर हस्ताक्षर गरेको अभियोगमा पार्टी नेता माधवकुमार नेपाल र झलनाथ खनाल सहित ११ जना सांसदलाइ स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । शनिवार बसेको स्थायी समितिको बैठकले नेपाल र खनाल सहित भीमबहादुर रावल,रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,सरला यादव,पुष्पाकुमारी कर्ण,कलिला खान,निरादेवी जैरु,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाइ स्पष्टीकरण माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts