ताप्लेजुङको कारागार प्रशासकमा दाहाल

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङका कारागार प्रशासक परिवर्तन हुनु भएको छ ।

गृह मन्त्रालयले मन्त्रालयअन्तरगतका एक सयजना नायव सुब्बाको सरुवा गर्दा जिल्ला कारागार शाखा ताप्लेजुङको नयाँ प्रशासकमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कुलमणि दाहाललाई जिम्मेवारी दिएको छ ।

यसअघिका कारागार प्रशासक कुलेन्द्र खवासको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सरुवा भएको छ ।

Similar Posts