|

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १६ । याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा हाङमाया लेछर्बो चयन हुनु भएको छ ।

उपाध्यक्ष द्धयमा भक्त तबेबुङ र गीता लिम्बू रहनु भएको छ । सचिवमा शेखर लिम्बू,सहसचिवमा सुखबहादुर ताप्मादेन,कोषाध्यक्षमा तुलसा लिम्बू र सहकोषाध्यक्षमा जुनकला केदेम रहनु भएको छ । समितिका सदस्यहरुमा चन्द्रकला लिम्बू,अमर पालुङ्वा,उदय पुर्खेली लिम्बू,शकुन्तला इजम,कल्पना साँवा,मञ्जु लिम्बू,सुखमाया साँवा,अनिता लिम्बू,शान्ता लिम्बू,रुपा लिम्बू,चन्द्र लेछर्बो,इन्दु काम्बाङ,लालकुमार फेम्बो,रनबहादुर लिम्बू लगायत रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts