फिदिम बजारमा लागेको आगो नियन्त्रणमा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२५ बैशाख । पाँचथरको फिदिम बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगोले कति घर जले भनेर छुट्याउन सकिएको छैन । शिक्षा कार्यालय भन्दा अलिकति पर आफन्त गेष्ट हाउस भन्दा मुनि बिहान अचानक आगो लागेको थियो । आगो नियन्त्रणमा आइ सकेको र अहिले क्षतिको बिबरण संकलनको कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पाँचथरका नायव सुब्बा सुरेश अधिकारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts