|

ताप्लेजुङमा भदौ ८ गते सम्मलाइ लम्बियो निशेधाज्ञा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ३२ । यहिँ प्रकृतिका आधारमा ताप्लेजुङको फुङ्लिङमा निशेधाज्ञाको भदौ ८ गते मध्यराती सम्मलाइ बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमवार निशेधाज्ञा आदेश जारी गर्दै आउँदो भदौ ८ गतेको मध्यरात १२ः०० बजे सम्मका लागि निशेधाज्ञा थप गरेको हो । यसअघि जारी भएको निशेधाज्ञा भदौ १ मा सकिदैं थियो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सोमवार निशेधाज्ञा आदेश जारी गर्दै साविककै प्रकृतिको अधिनमा रही भदौ ८ गते मध्यरात १२ः०० बजे सम्मका लागि निशेधाज्ञाको अवधि बढाइएको जानकारी दिनुभयो

अरुलाई पनि शेयर गरौ !

Similar Posts