बार ताप्लेजुङको अध्यक्षमा भट्टराई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २४ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोशिएसन ताप्लेजुङको अध्यक्षमा बलराम भट्टराई सर्वसम्मत चयन हुनु भएको छ ।

उपाध्यक्षमा रवीन्द्रमणि काफ्ले,सचिवमा ठाकुरसिंह लिम्बू र कोषाध्यक्षमा भेषराज पौडेल चयन हुनुभएको बारको निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिनु भएका जिल्ला सरकारी वकिल कार्यालयका निमित्त प्रमुख दीपेन्द्र दनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार समितिका सदस्यहरुमा देवराज मेन्याङ्वो,बेधनिधि पौडेल,रामकुमार थापा र तुलसीप्रसाद अधिकारी चयन हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts