|

देउवा सरकारका ४ मन्त्रीले लिए शपथ

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार २९ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नु भएको छ । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री तथा ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्नु भएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts