कोरोनाका कारण पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ४ का वडाध्यक्षको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १३ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिगुको उपचारको क्रममा बिएण्डसी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जानकारी प्राप्त भएको वडा सचिव सृजना राइले जानकारी दिनुभयो । ३९ बर्षिय सिगु २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts