युवा संघको केन्द्रीय अध्यक्षमा ताप्लेजुङको सिनामका क्षितिज थेबे सर्वसम्मत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ३० । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा ताप्लेजुङको सिनामका क्षितिज थेबे सर्वसम्मत चयन हुनु भएको छ ।

थेबे र सन्तोष रावलबीच प्रतिश्पर्धा हुने भनिएकोमा अन्तिम समयमा थेबे सहितको टिमलाई सर्वसम्मत गर्दै कमिटी घोषणा गरिएको छ । यद्यपी निर्वाचन समितिले अहिले सम्म औपचारिक घोषणा भने गरेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts