जेन जी समूहद्धारा ताप्लेजुङमा नगर सफाई

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । बिजया दशमीको अवसर पारेर जेन जी समूहको अगुवाईमा मंगलवार ताप्लेजुङ बजारमा सफाई गरिएको छ ।

जेन जी ताप्लेजुङका एक अगुवा गोपाल गुरागाँईका अनुसार फुङलिङ बजार प्रवेशद्धार हेलिप्याड गेट नजिक भेला भएर सो भन्दा उता तोक्मेडाँडासम्मको भागमा सफाई गरिएको हो ।

Similar Posts