सशस्त्र प्रहरी वल बिओपी ओलाङ्चुङगोलाको अगुवाईमा गोला क्षेत्रमा सफाई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३२ । ताप्लेजुङको ओलाङ्चुङगोलामा अवस्थित सशस्त्र प्रहरी वल (बिओपि) अगुवाईमा ओलाङ्चुङगोला क्षेत्रमा सफाइ अभियान सञ्चालन गरिएको छ ।

ओलाङ्चुङगोलास्थित नेपाल प्रहरी र स्थानीय बासिन्दा समेतको सहभागितामा ओलाङ्चुङगोला क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको सशस्त्र प्रहरी वल नेपाल बिओपी ओलाङ्चुङगोलाका सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । ओलाङ्चुङगोलालाई एक प्रमुख पर्यटकिय स्थलको रुपमा समेत चिन्ने गरिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts