कोरोनाका कारण पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २५ । कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । कोरोनाको न्युर्योक पुग्नु भएका बेला उहाँलाइ उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको हो । बरुवाल ताहचल क्याम्पसका सह प्राध्यापक समेत रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts