| |

सासंद केसीको निधन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १८ । प्रतिष्ठित व्यवसायी तथा प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको छ । उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उहाँ ६३ वर्षका हुनुहुन्थ्यो । राप्रपा पार्टीबाट राजनीतिमा प्रवेश गर्नु भएका उहाँ गत निर्वाचनमा नेपाली कांग्रेसमा छिर्नु भएको थियो । उहाँ नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद हुनुहुन्थ्यो । हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ लगायत एक दर्जन बढी हाईड्रोलगायतमा उहाँको लगानी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts