|

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक ४ । पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts