नेकपाको स्थायी कमिटी बैठक स्थगित

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार २० । आज शनिवारका लागि बोलाईएको नेकपा स्थायी कमिटीको निर्धारित बैठक स्थगित भएको छ । शीर्ष नेताहरुले आन्तरिक छलफलमा व्यस्त रहेकोले स्थायी समिति बैठक स्थगित गर्नुपरेको नेताहरुले बताएका छन् । बैठक असार २२ गते सोमबार बस्नेछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts