सोमबार रातिबाट ताप्लेजुङमा निशेधाज्ञा लागुगर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१९ बैशाख । ताप्लेजुङमा पनि निशेधाज्ञाको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार राती १२ बजेबाट निशेधाज्ञा जारी गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । त्यसका लागि आइतवार अपरान्हमा कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठक समेत बोलाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निशेधाज्ञाको तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts