ताप्लेजुङ ब्याडमिन्टन संघमा सिघंक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १० । जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको ५ औं जिल्ला अधिबेशन तथा बिशेष बार्षिक साधारणसभाले सुरेश सिघंक अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ ।

समितिका ४ उपाध्यक्षमा बसन्तकुमार गुरुङ,सागर गुरुङ,प्रेमराज लिम्बू र सरोज मादेन,सचिवमा रामकुमार गुरुङ र कोषाध्यक्षमा गंगाराम गुरुङ चयन हुनु भएको । यस्तै सदस्यहरुमा सूर्यमान ओख्राबु,नरेन्द्र इदिङ्गो,किशोर आङवुहाङ,हर्कमति लिम्बू,नन्दु बाँनिया र सरोज लिम्बू चयन रहनु भएको छ ।

साधारणसभा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य तथा इलाम उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष इश्वर चिपालुको प्रमुख आथित्यतामा भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts