|

प्रजिअसंगको कार्य सम्पादन सम्झौताको नतिजामा इलाम सहित देशका १० जिल्लाले पाए समान अंक

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १४ । गृहमन्त्रालयले गरेको कार्य सम्पादन सम्झौता अनुसारको तेस्रो त्रैमासिर्कक प्रगति विवरण अंकमा इलामसहित देशका १० जिल्लाले समान अंक पाएर पहिलो भएका छन् ।

इलाम,गुल्मी,डडेल्धुरा,तेह्रथुम,धनकुटा,पर्वत,पश्चिम रुकुम,पाल्पा,रुपन्देही र रोल्पाले समान १७–१७ अंक पाएका छन् । कुल २० पूर्णाङ्क थियो । देशभर ५६ नम्बरमा रहेको ताप्लेजुङले १५.३९२ अंक पाएको छ ।

Similar Posts