पाँचथरको फालेलुङ गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ २९ । पाँचथरको फालेलुङ गाउँपालिकाले‘जनयुद्ध दिवस’को दिन फागुन १ गते गाउँपालिकाभरी सार्वजनिक दिने भएको छ । शनिवार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार सो दिन फालेलुङ गाउँपालिका भरीका सरकारी कार्यालय तथा बिद्यालयहरु बन्द हुने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts