|

जिप्रका ताप्लेजुङमा रहेको भगवती मन्दिरमा सिंहको मूर्तिको प्राण प्रतिष्ठा स्थापना

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ९ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हाताभित्र रहेको भगवती मन्दिरको प्रवेशद्धारमा सिंहको मूर्तिको प्राण प्रतिष्ठा स्थापना गरी उद्घाटन गरिएको छ ।
शिक्षासेवी तथा समाजसेवी दम्पति युवराज गिरी र प्रतिमा थापा गिरीले मन्दिर हाता भित्र सिंहको मूर्तिको प्राण प्रतिष्ठा स्थापना गरिदिनु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख(डिएसपी)कैलाश राईले स्थापित प्राण प्रतिष्ठाको उद्घाटन गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts