|

ताप्लेजुङमा आयुर्बेद स्वास्थ्यकर्मीहरु संगठित,बन्यो आयुर्बेद स्वास्थ्यकर्मी समाज

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ९ । नेपाल आयुर्बेद स्वास्थ्यकर्मी समाज ताप्लेजुङको अधिबेशनले रत्नेश्वर शाह अध्यक्ष रहेको समिति गठन गरेको छ ।

समाजको उपाध्यक्षमा सुभाष शाह,सचिवमा श्रीनारायण झा,कोषाध्यक्षमा गीता पोखरेल संग्रौला चयन हुनु भएको छ । समितिका सदस्यहरुमा अजितकुमार चौधरी,जयप्रकाश शाह र अञ्जुकुमारी झा रहनु भएको छ ।

नयाँ कार्य समितिले आगामी केन्द्रीय अधिबेशनमा केन्द्रित हुने र सांगठनिक कार्यलाई तीव्रताका साथ अघि बढाउने निर्णय लिएको समाजका नवर्विाचित अध्यक्ष शाहले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts