ताप्लेजुङको साब्लाखुमा लिम्बूवानले जित्यो वडाध्यक्ष

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का उम्मेदवार बिजयी हुनु भएको छ । अन्य ४ वडासदस्य भने स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभयो । त्यहाँ संघीय लिम्बूवान राज्य परिषद्का पूर्णकुमार ताम्लिङ वडाध्यक्ष बन्नु भएको छ । अमृता लिम्बू,कमला लकान्द्री,भुवानी बुढाथोकी र रणबहादुर बिष्ट स्वतन्त्रबाट वडासदस्य निर्वाचित हुनुभयो । पहिले त्यहाँ एमालेले जितेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts