यि हुन् ताप्लेजुङमा अहिले सम्म नतिजा घोषणा भएका वडाका १९ वडाध्यक्ष

अरुलाई पनि शेयर गरौ !

१,फक्ताङ्लुङ गाउँपालिका
वडा नं १ सावादिन यज्ञ लिम्बू(नेकपा माओवादी केन्द्र)
वडा नं २ खेजेनिम,भूपेन्द्र चौंलागाई( नेकपा माओवादी केन्द)

२,फुङ्लिङ नगरपालिका
वडा नं १ रुद्र मादेन(नेपाली काँग्रेस)
वडा नं १० फुरुम्बु सुरेश नुगो लिम्बू(नेकपा माओवादी केन्द्र)
वडा नं ११ फावाखोला योगेश भट्टराई(नेकपा माओवादी केन्द्र)

३,पाथीभरा याङ्वरक गाउँपालिका
वडा नं १ नाङखोल्याङ दिलकुमार सुनुवार(नेकपा एमाले)

४,सिदिङ्वा गाउँपालिका
वडा नं १ कालिखोला गोपाल बाँनिया(नेकपा एमाले)
वडा नं ७ सुरुम्खिम लक्षुमन तामाङ(नेपाली काँग्रेस)

५,मेरिङदेन गाउँपालिका
वडा नं १ थिङ्लाबु सबिनकुमार चोङवाङ (नेकपा एमाले)
वडा नं ५ थुकिमा जसमान केदेम(नेकपा एमाले)
वडा नं ६ नाल्बु मनोजकुमार तुम्बाहाम्फे(नेकपा एमाले)

६,आठराइ त्रिबेणी गाउँपालिका
वडा नं ५ चाँगे ललित राई(नेकपा माओवादी केन्द्र)
वडा नं ४ चाँगे अर्जुन आङबुहाङ(नेकपा एमाले)

७,सिरिजङ्गा गाउँपालिका
वडा नं १ सिनाम सिहंबहादुर इवारम(नेकपा एमाले)
वडा नं ८ याम्फुदिन कृष्णकुमार गुरुङ(नेपाली काँग्रेस)

८,मैवाखोला गाउँपालिका
वडा नं ५ फाकुम्बा केशरकुमार लिम्बू(नेकपा माओवादी केन्द्र)
वडा नं ६ फाकुम्बा राजुमान थोप्रा(नेकपा एमाले)

९,मिक्वाखोला
वडा नं १ खोक्लिङ राम फेम्सोहाङ लिम्बू(नेकपा एमाले)
वडा नं २ खोक्लिङ झरेन्द्रप्रसाद थापा(नेकपा एमाले)

अरुलाई पनि शेयर गरौ !

Similar Posts