देउवाद्धारा प्रधानमन्त्री पदको शपथ ग्रहण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार २९ । नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिनु भएको छ । मंगलवार साँझ शितलनिवासमा आयोजित शपथ समारोह कार्यक्रममा देउवाले प्रधानमन्त्रीको शपथ लिनु भएको हो । उहाँलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनु भएको हो । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts