कोरोना संक्रमणका कारण बानका केन्द्रीय अध्यक्ष न्यौपानेको निधन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १४ । व्यवसायिक रेडियोहरुको छाता संस्था(बान)का केन्द्रीय अध्यक्ष तथा सुनसरीको ईटहरी स्थित सप्तकोशी एफएमका कार्यकारी प्रमुख चन्द्र न्यौपानको कोरोना संक्रमणका कारण निधन भएको छ । बिराटनगरस्थित नोवल मेडिकल कलेजको अति सघन उपचार कक्षमा उपचार गराइ रहेका न्यौपानेको शुक्रबार बिहान ८ः२५ बजे निधन भएको पुष्टी अस्पतालले गरेको छ । न्यौपाने पूर्वी नेपालको सञ्चार उद्यमी क्षेत्रका अग्रज मानिनुहुन्थ्यो । उहाँको निधनप्रति बिभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै श्रद्दाञ्जली अर्पण गर्न थालिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts