|

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा राजीनामा

अरुलाई पनि शेयर गरौ !

पोखरा,बैशाख २६। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनु भएको हो । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts