संवैधानिक परिषद् बैठक सम्पन्न, संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,बैशाख २६ । संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा नामहरुबारे छलफल भए पनि सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने भएको छ । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts