| |

ताप्लेजुङमा थपिए एकजना कोरोना संक्रमित,संक्रमित संख्या २१ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, पुस ६ । ताप्लेजुङमा सोमबार एकजना कोरोना संक्रमित थपिएका छन् । यो सहित सक्रिय संक्रमितको संख्या २१ पुगेको छ । सोमवार प्राप्त १८ जनाको स्वाब परीक्षण रिर्पोटमा १ जनाको रिर्पोट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts