|

अहिले सम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए,एकैदिन १२२१ जनामा संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १४ । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्राालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts