|

राष्ट्रकवि घिमिरेको निधन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, भदौ २ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उहाँकै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts