बैठक स्थगित गरेर नेकपा नेताहरु छलफलमा

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार १८ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरु छलफलमा जुट्नु भएको छ । बालुवाटारमा केहीबेर बसेर स्थायी कमिटी बैठक स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली आउन मान्नु भएको थिएन । त्यस लगत्तै नेकपा शीर्ष नेताहरु छलफलमा जुट्नु भएको हो । ओली, दाहाल, माधव नेपाल, बामदेव गौतम र विष्णु पौडेल छलफलमा रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts