मंसिर ४ बाट फुङलिङका पसल प्रत्येक शुक्रवार बन्द हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । प्रत्येक साताको शुक्रवार बन्द भई चाडपर्वका लागि भन्दै गत असोज ४ गते शुक्रवारबाट खुल्ला भएको फुङलिङ बजार पुनः मंसिर ४ गते देखि प्रत्येक शुक्रवार बन्द हुने भएको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार मंसिर ४ गते शुक्रवार देखि पुनःफुङलिङका बजार पसल प्रत्येक शुक्रवार बन्द हुने छन् ।

Similar Posts