दोभान आगलागीमा दुईजना घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका क्रममा दुईजना घाइते भएका छन् ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका सभापति इन्द्रबहादुर गुरुङका अनुुसार घाइते हुनेमा ४८ बर्षिय निमादिकी शेर्पा र २५ बर्षका फुसाङ शेर्पा रहनु भएको छ ।

घाइतेद्धयलाई उपचारका लागि आठराई त्रिबेणी गाउँपालिकाको चाँगे स्वास्थ्य चौकीतर्फ पठाईएको स्थानीयले जनाएका छन् ।

 

Similar Posts