सिदिङ्वाद्धारा ‘जेष्ठ नागरिकसंग घर–घरमा स्वास्थ्यकर्मी’कार्यक्रम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ‘जेष्ठ नागरिकसंग घर–घरमा स्वास्थ्यकर्मी’कार्यक्रम चलाउन थालेको छ ।

स्वास्थ्य चौकी लिम्बूपदिनमार्फत २९ गतेसम्म सञ्चालन हुने अभियानमा रक्त परीक्षण सेवा,मधुमेह जाँच,स्वास्थ्य परार्मश र निःशुल्क औषधि बितरण हुने छ ।

शिविरमा जेष्ठ नागरिक,अपाङ्ग,अशक्त र दीर्घरोगीलाई बिशेष प्राथमिकता दिइने पालिकाले जनाएको छ ।

Similar Posts