सम्वन्ध बिच्छेद मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । सम्वन्ध बिच्छेद मुद्दाका दुई फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ४ बस्ने हरिप्रसाद जोगी र फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका बुद्धिमान लिम्बू रहेका छन् ।

उनीहरु दुबैजना सम्वन्ध बिच्छेद मुद्दामा ताप्लेजुङ जिल्ला अदालतले दोषी ठहर गरेको थियो । दुबैजना फरार रहेकामा प्रहरीले पक्राउ गरेको हो ।

Similar Posts