सिरिजङ्गाले फागुन मसान्त सम्म रोक्यो शिक्षकको सरुवा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले फागन मसान्त सम्म शिक्षकहरुको सरुवा सहमति रोकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई सरुवा पठनपाठनमा नकारात्मक असर पर्ने देखिएकोले गाउँ शिक्षा समितिले फागुन मसान्त सम्म शिक्षकहरुको सरुवा सहमति रोकेको जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts