यस्तो हुनेछ सिकैचा उपनिर्वाचनको मतपत्र(नमूना मतपत्र)

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ६ । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको निर्वाचनका क्रममा प्रयोग हुने मतपत्रको नमूना पत्र सार्वजनिक भएको छ ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार नमूना मतपत्रमा उम्मेदवारी दर्ता भएका ५ राजनीतिक दलका उम्मेदवारले प्राप्त गरेको निर्वाचन चिन्ह मात्र समावेश भएको छ ।

निर्वाचन आयोगले ताप्लेजुङ सहित मतदान हुन लागेका सबै निर्वाचन केन्द्रहरुमा प्रयोग हुने मतपत्रको नमूना पत्र आफ्नो वेभसाईटमार्फत सार्वजनिक गरेको हो ।

Similar Posts