ताप्लेजुङ प्रहरी प्रमुख लिम्बूको सरुवा,नयाँ प्रहरी प्रमुखमा रावल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ८ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूको सरुवा भएको छ ।

लिम्बूको सरुवा भएसंगै अब ताप्लेजुङको नयाँ प्रहरी प्रमुखमा रवि रावल आउनु हुने भएको छ । रावल राष्ट्रि सुरक्षा परिषद् सचिवालय सिंहदरवारबाट ताप्लेजुङको प्रहरी प्रमुखको रुपमा आउन लाग्नु भएको हो ।

लिम्बूको प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखामा सरुवा भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts