खोटाङलाइ केन्द्र बिन्दु बनाएर गयो ६ रेक्टर स्केलको भूकम्प

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १५ । खोटाङलाइ केन्द्र बिन्दु बनाएर आइतवार बिहान भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८ः १३ बजे भुकम्प गएको हो । पूर्वी नेपालको खोटाङ आसपास केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

पूर्वी पहाडलाइ केन्द्र बिन्दु बनाएर भूकम्प गएका कारण ताप्लेजुङ,पाँचथर,तेह्रथुम,संखुवासभा,भोजपुर,मोरङ,सुनसरी,झापा लगायत देशका अधिकाँस स्थानमा भूकम्पको धक्का महशुष गरिएको स्थानीयले सामाजिक सञ्जालमा लेखेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts