|

चैत २७ गते मध्यरात देखि सीमानाका बन्द हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २६ । भारत र चीनसंग सीमा जोडिएका ताप्लेजुङका सम्पूर्ण नाकाहरु बैशाख २७ गते मध्यराति देखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले सोमवार सूचना जारी गर्दै बैशाख ३० गते मध्यराति १२ः०० बजे सम्मका लागि नेपाल र भारत सीमा नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । ताप्लेजुङ चीन र भारत दुबै देशलाइ छुने नेपालका दुई जिल्लामध्ये एउटा हो । ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुबैलाइ छोएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts