तमोर करिडोरको वन क्षेत्र प्रयोग गर्न सरकारको अनुमति

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख १४ । सरकारले निमार्णाधिन तमोर करिडोर अन्र्तगत उत्तर दक्षिण मूलघाट–दोभान–ओलाङ्चुङगोला सडक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । सरकारले बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो बताएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts