|

ताप्लेजुङको फुङ्लिङ वडा नं ३ मा आगलागी,घर र मतान जल्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ५ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ३ मा सोमबार मध्यदिनमै आगलागी भएको छ । आगलागीमा परी धेरैले मयामे गुरागाँइ भनेर चिनिने बाबुराम गुरागाँइ र भगिरथ गुरागाँइको घर र मतान जलेर नष्ट भएको सूर्के मावि थुकिमाका शिक्षक समेत रहनु भएका स्थानीय हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

घरमा मानिस नभएको बेला आगालागी भएका कारण एउटा भैंसी बाहेक गोठमा रहेका अन्यबस्तु भाउ,घरमा रहेका अन्नपात र लत्ताकपडा जोगाउन नसकिएको समेत घिमिरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts