संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,जेठ ८ । विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts