९ जेठमा बजेट अधिवेशन आह्वान

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,जेठ ६ । सरकारले आगमी ९ जेठवाट बजेट अधिवेन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज वसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्नुका साथै संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार निर्माणका लागि मार्गप्रसस्त गर्ने निर्णय समेत गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts