|

बामदेवलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २६ । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यो संगै गौतमलाइ मन्त्री बन्न पाउने बाटो भने खुलेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts