प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २० । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts