|

२४ घन्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ ३० । नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ सय ५९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । हालसम्म ५६ हजार ७८८ संक्रमितको संख्या पुगेको छ । २४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गरिएको छ । २४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts